रौतहट ४ प्रतिनिधि सभा सदस्य पदका लागि तिमलसिना र रेग्मी भिड्दै

368 Shares

रौतहट, २४ असोज । सत्तारुद्ध गठबन्धनको साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका निवर्तमान साँसद देवप्रसाद तिमलसिनाले प्रतिनिधि सभाको लागि चुनावी मैदानमा ओर्लिएका छन् ।
अत्यन्तै मिजासिलो, नरम व्यवहार, जनताहरुको लागि सहज पहुँच भएका, विकास निर्माण कार्यमा हातेमालो गरेर अघि बढ्ने तिमलसिनाको प्रतिनिधि सभामा दोश्रो पटक मनोनयन पत्र दर्ता गराउदा उनका प्रतिष्पधीहरुमा हलचल उत्पन्न भएका हुन् । तिमलसिना लाई टिकट पाए देखिनै विपक्षी खेमामा हलचल मचेको छ ।
सोही क्षेत्रमा एमाले जसपाको साझा उम्मेदवार एमालेका उद्धव रेग्मी चुनावी मैदानमा होमिएको छ । तिमलसिनालाई परास्त गरेर रेग्मीलाई निकै चुनौतीहरु रहेको सोही क्षेत्रका मतदाताहरु बताउँछन् ।
तिमलसिना विद्यार्थी राजनीति देखि नेपाली काँग्रेसमा रहेपनि उनी संग काँग्रेस मात्रै नभई अन्य पार्टीले असल र राम्रो मानिसको रुपमा स्थान दिदै आएको हुँदा तिमलसिना आउदो निर्वाचनमा पुन ः अर्को पटक प्रतिनिधि सभाको लागि चुनिने पूर्ण विश्वास मतदाताहरुमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।