इस्लामाबाद । पाकिस्तानले अरु देश अशान्ति मचाउन र आतंकित पार्नका निमित्त आतंकवादी तयार गर्ने कारखाना संचालन गर्दै आईरहदा अहिले पाकिस्तान आफै आतंकबादीहरुको चेपेटामा परेका छन् ।
जिहादी नारा दिएर सर्वसाधारण र गरिव मुस्लिम युवाहरुलाई गलत पाठ सिकाएर आतंकवादको उद्योग चलाउने पाकिस्तान अहिले आफै समस्याग्रस्तमा परेका हुन् ।
वाशिंगटनमा रहेको गिलगिट बाल्टिस्तान इन्स्टिच्युटका अध्यक्ष सेन्गे सेरिङले बाल्टिमोर पोस्ट एग्जामिनरमा यसै विषयमा लेख्दै जेनेरलहरूले सांस्कृतिक सम्पर्क र क्षेत्रीय व्यापारको लागि देशको प्रयोग गरेर नागरिकहरूको जीवनमा सुधार गर्न सक्थे तर गरेनन भनेका हुन।
तर उनीहरूले भारतप्रति घृणालाई राष्ट्रिय नीति बनाएर पाकिस्तानलाई इस्लामिक आतंकवादको केन्द्रमा परिणत गर्न रुचाए र अन्तत अहले आएर पाकिस्तानले आँफै बनाएको आतंकको भठिलाई नियन्त्रण गर्न सकेन भन्ने तथ्य उजागर गरेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन