278
Shares
नयाँ दिल्ली । भारतले मंगलबार अफगानिस्तानलाई अत्यावश्यक औषधि र चिकित्सा÷सर्जिकल सामग्रीहरू सहितको चिकित्सा सहायताको १३ औं ब्याच पठाएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार ती वस्तुहरू काबुलको इन्दिरा गान्धी बाल अस्पतालका अधिकारीहरूलाई हस्तान्तरण गरिएको थियो । हालसम्म, भारतले अफगानिस्तानलाई कोभिड–१९ भ्याक्सिनको ५ लाख डोज सहित झण्डै ४५ टन चिकित्सा सहायता उपलब्ध गराइसकेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन