पूर्ण वडाध्यक्ष रामबाबु गुप्ता विद्यालयको शैक्षिक र भौत्तिक विकासमा बाधक बन्दै

351 Shares

श्याम गुप्ता
बारा, २७ असोज
  बाराको जीतपुर स्थित श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको शैक्षिक र भौत्तिक अवस्था कमजोर बनाउँने गरी पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु गुप्ताले विद्यालयमा राजनिति गरिरहेको वडा अध्यक्ष सुनिल गुप्ताले आरोप लगाएका छन् ।
  जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गुप्ताले पत्रकार सम्मलेनको आयोजना गर्दै पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु गुप्ताले सम्मानित अदालतको आदेशलाई अपमान गर्दै विद्यालयमा राजनितिक गरेको बताएका हुँन् ।
  उनले विद्यालयको भौत्तिक तथा शैक्षिक अवस्था सुधार गर्नुपर्ने भए पनि समितिले पुर्णता नपाएका कारण काम गर्न असहज भएको बताउँदै पदेन वडा अध्यक्ष आँफु भए पनि अभिभावकबाट निर्वाचित समिति सदस्यलाई बैठक बस्न आग्रह गर्दै आएको तर, उनिहरुले नमाने जानकारी उनले गराए ।
  समितिका सदस्यहरुलाई आँफुले पटक पटक पत्र पठाउँदा पत्र पनि लिन नमान्ने अनि बैठकमा उपस्थित समेत नहुँने व्यवहार देखाएका कारण विद्यालयको शैक्षिक अवस्था कमजोर हुँने सम्भावना बढेको वडा अध्यक्ष गुप्ताले गुनाँसो गरे ।
  उनले जीतपुर स्थित फकिरा गिरी राजेश्वर गिरी माविको समितिलाई पुर्णता दिन मेयरले समेत गैर जिमेवारीपूर्ण अभिब्यक्ति दिदै आएको उनले जानकारी गराएका छन् ।
  शिक्षा समितिका संयोजक समेत रहेका जीतपुरसिमराका नगरप्रमुख राजन पौडेललाई यस समितिको बारेमा सबै कुरा जानकारी गराएर समाधन गर्न आग्रह गर्दा आँफु गठबन्धनबाट जितेकाले पूर्व समिति अध्यक्षसँग मिलेर आउँनुस् भनि गौरजिमेवारीपूर्ण जवाफ दिएको वडाध्यक्ष गुप्ताले जानकारी दिए ।
  पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वडा अध्यक्ष गुप्ताले आँफुले कार्यभार सम्हाले लगत्तै भर्ना शुल्क लगायत अन्य शुल्क निस्शुल्क गरेको बताए । शुल्क माफ गरेर मात्र नभई शैक्षिक स्तर र भौत्तिक सुधारका लागि काम गर्न नसकेको र यसमा पूर्व अध्यक्ष रामबाबु गुप्ताले कहिले अदालतमा मुद्दा गरेर त कहिले समितिका सदस्यहरुलाई भडकाएर काम गर्ने वातावरण विगारेको उनले आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।