सत्तारुढ गठबन्धनका उम्मेदवार नागेन्द्र साहद्धारा चुनावी अभियानको थालनी

542 Shares

रौतहट, २७ असोज । रौतहट निर्वाचन क्षेत्र नम्वर १ को क प्रदेश सभा क्षेत्रमा सत्तारुद्ध गठबन्धन दलले उम्मेदवार नागेन्द्र साहको पक्षमा उनकै गाउँ बडहर्वा देखि चुनावी प्रचार अभियान सुरु गरेको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्वर १ को क र ख प्रदेश सभाको सीट नेपाली काँग्रेसको भागमा परेर क बाट उम्मेदवारी दिएको नागेन्द्र साहले आज देखि गठबन्धनका नेता तथा कार्यकर्ताहरु संगै चुनावी अभियानको थालनी गरेको हो ।


उनी संगै नेकपा ऐस, माओवादी, नेपाली काँग्रेस का कार्यकर्ताहरु अभियानमा सरिक भई यस क्षेत्रको कायापलट गराउन तथा विकास निर्माणको कार्यमा गति प्रदान गराउनका निमित्त रुख चिन्हमा मत दिएर साहलाई विजयी बनाउन आग्रह गरे । उम्मेदवार साह कुशल निर्माण व्यवसायी रहेर धेरै विकास निर्माणका कार्यहरु निर्धारित सममै पुरा गरेर विगतका दिनहरुमा देखाइसकेको हुँदा यसपालीको आफनो अमूल्य मत रुख मा दिई प्रदेश सभामा पुर्याउन उनले हार्दिक अपिल गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।