ज्ञानवापी मस्जिद भित्र भेटिएको शिवलिंग को कार्बन–डेटिङ गर्न अदालतमा गरिएको मागलाई खारेज गरे

301 Shares

भारतको वाराणसीस्थित अदालतले ज्ञानवापी मस्जिदभित्र भेटिएको भनिएको शिवलिंगजस्तो आकृतिको कार्बन डेटिङ गराउन गरिएको मागलाई खारेज गरेको छ । चार महिला याचिकाकर्ताले बनारस जिल्ला अदालतमा मस्जिदभित्र सिल गरेर राखिएको आकृतिमा कार्बन डेटिङ गर्न माग गरेका थिए । मुद्दा दायर गर्नेहरुले शिवलिंगजस्तो देखिने आकृतिको चौडाइ, मोटाई र गहिराइ पत्ता लगाउन वैज्ञानिक अनुसन्धानको माग गरेका थिए । त्यसपछि मात्र यो शिवलिङ्ग हो या मस्जिद पक्षले भने जस्तै पानीको फोहोरा हो खुल्ने बताएको छ । 


अर्कोतर्फ, मुस्लिम पक्षले यस मागको पहिलेदेखि विरोध गरेका थिए । अन्जुमन इन्तेजामिया मस्जिद कमिटीका वकिल अखलाक अहमदले भने पत्थरले भनेको आकृतिको कार्बन डेटिङ हुन नसक्ने तर्क समेत राखे ।   मानिस मर्यो भने उसको हड्डीको कार्बन डेटिङ गर्न सकिन्छ, जनावरहरूमा पनि त्यस्तै गर्न सकिन्छ । रूख विरुवा अनि बोटबिरुवामा यस्तो परीक्षण हुन्छ । तर कार्बन नसोस्ने ढुंगाहरुको कार्बन डेटिङ गर्न सकिँदैन,’ अहमदले भने । 
अदालतले दुवै पक्षको बहस सुनेर गतसाता नै यसबारे निर्णय सुरक्षित राखेको थियो । आज सोही निर्णय सार्वजनिक गरिएको हो ।  यही वर्ष मे महिनामा ज्ञानवापी मस्जिदको सर्वेक्षण गरिएको थियो । सर्वेक्षणका क्रममा हिन्दू पक्षले मस्जिदको एक भागमा ‘शिवलिङ्ग’ भेटिएको दाबी गरेको थियो । त्यसपछि नै तल्लो अदालतले त्यस भागलाई सील गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।