सुन तस्करीको आरोपमा एक चिनियाँ नागरिकलाई बंगलदेशमा ७ बर्षको जेल सजाय

183 Shares

बंगलादेश, (एएनआई) : शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा 1.20 करोड बंगलादेश टका मूल्यको 24 वटा सुनको बार तस्करी गरेको आरोपमा आइतबार चटगाउँको अदालतले एक चिनियाँ नागरिकलाई सात वर्षको जेल सजाय सुनाएको छ, मिडिया रिपोर्टहरूले उल्लेख गरेका छन् ।

ढाका ट्रिब्यूनका अनुसार ३२ वर्षीय फ्यान रोन्गुईले बंगलादेशी टका ५० हजार जरिवाना तिर्न नसकेमा तिनले थप तीन महिनाको जेल सजाय भोग्नुपर्नेछ। चटगाउँको महानगरीय सत्र न्यायाधीश डा जेबुन्नेसाले उक्त आदेश दिएको राज्यका वकिल मोहम्मद फखरुद्दीन चौधरीले जानकारी दिए । साक्षीको बयान सुनेर अदालतले यस्तो फैसला गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।