सर्लाहीको बाँकेमा बस दुर्घटना २२ जना यात्रु घाइते

208 Shares

सर्लाही, ३१ असोज । पूर्व पश्चिम राजमार्गमा पर्ने सर्लाहीको बाँके चोकमा यात्रुबाहक बस सोमवार दुर्घटना हुँदा २२ जना यात्रुहरु घाईते भएका छन् ।
काँकडभिटाबाट भैरहवा तर्पm जादै गरेका बा ४ ख ३३७८ नम्वरको यात्रुबाहक बस सोमवार विहान ३ बजेको समयमा सर्लाही जिल्ला अन्तर्गत पर्ने पुर्व पश्चिम राजमार्गका बाँके चोक नजिकै दुर्घटना हुँदा २२ जना यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
अत्याधिक गतिमा गुडिरहेको बस एक्कासी अनियन्त्रित भइ सडक छेउमा पल्टिँदा बसमा सवार यात्रुहरु घाइते भएका थिए । घाईत यात्रुहरुलाई लालबन्दी र बयलवासमा रहेका विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये बसका सह–चालक झापाको मेचिनगर नगरपालिका–७, बस्ने २१ वर्षीय प्रदीप पुरीको अवस्था गम्भीर छ । उनलाई लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारका लागि झापातर्फ नै रेफर गरिएको छ ।
अन्य घाइतेको अवस्था सामान्य रहेको र उपचार पश्चात अधिकाँश यात्रुहरुलाई डिस्चार्ज गरिएको सर्लाहीको एसपी प्रविण पोखरेलले जानकारी दिए । दुर्घटनापछि बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।