इशलामाबाद । पाकिस्तानमा हिन्दुमाथि हुने अत्याचार रोकिने नाम लिइरहेको छैन । पछिल्लो घटना सिन्ध प्रान्तको हैदराबाद सहरको हो। बालिकाका अभिभावकले आफ्नी छोरी अपहरण भएको आरोप लगाएका छन् । १५ दिनभित्र पाकिस्तानमा यो चौथो घटना हो। घर फर्किने क्रममा बालिकाको अपहरण भएको बताइएको छ । यसअघि पाकिस्तानमा तीन हिन्दु युवतीलाई अपहरण गरी जबरजस्ती इस्लाम धर्म परिवर्तन गरेको घटना बाहिर आएको थियो ।
अपहरणमा परेकी बालिकाका अभिभावकका अनुसार उनलाई हैदरावादको फतेह चोक क्षेत्रबाट घर फर्किने क्रममा अपहरण गरिएको हो । रिपोर्टका अनुसार प्रहरीमा उजुरी परेको छ तर केटी अझै फेला नपरेको अभिभावकले जनाएका हुन । अल्पसंख्यक हिन्दू समुदायका तीन जना महिलालाई अपहरण गरी जबरजस्ती इस्लाम धर्ममा परिवर्तन गरेको केही दिनपछि यो घटना भएको हो। अल्पसंख्यकहरू विरुद्धको निरन्तर अत्याचारका बीच पाकिस्तानमा बसोबास गर्ने हिन्दूहरूमा क्रोध र डर छ। यसअघि भदौ २४ गते नसरपुर क्षेत्रबाट १४ वर्षीया बालिका अपहरणमा परेकी थिइन् । मिरपुरखासमा घर फर्किने क्रममा अर्की एक हिन्दू युवती पनि अपहरणमा परेकी छन् ।
पाकिस्तानमा हिन्दुमाथि हुने अत्याचार रोकिने नाम लिइरहेको छैन । पछिल्लो घटना सिन्ध प्रान्तको हैदराबाद सहरको हो। बालिकाका अभिभावकले आफ्नी छोरी अपहरण भएको आरोप लगाएका छन् । १५ दिनभित्र पाकिस्तानमा यो चौथो घटना हो। घर फर्किने क्रममा बालिकाको अपहरण भएको बताइएको छ । यसअघि पाकिस्तानमा तीन हिन्दु युवतीलाई अपहरण गरी जबरजस्ती इस्लाम धर्म परिवर्तन गरेको घटना बाहिर आएको थियो ।
अपहरणमा परेकी बालिकाका अभिभावकका अनुसार उनलाई हैदरावादको फतेह चोक क्षेत्रबाट घर फर्किने क्रममा अपहरण गरिएको हो । रिपोर्टका अनुसार प्रहरीमा उजुरी परेको छ तर केटी अझै फेला परेको छैन । अल्पसंख्यक हिन्दू समुदायका तीन जना महिलालाई अपहरण गरी जबरजस्ती इस्लाम धर्ममा परिवर्तन गरेको केही दिनपछि यो घटना भएको हो। अल्पसंख्यकहरू विरुद्धको निरन्तर अत्याचारका बीच पाकिस्तानमा बसोबास गर्ने हिन्दूहरूमा क्रोध र डर छ। यसअघि पनि नसरपुर क्षेत्रबाट १४ वर्षीया बालिका अपहरणमा परेकी थिइन् । मिरपुरखासमा घर फर्किने क्रममा अर्की एक हिन्दू युवती पनि अपहरणमा परेकी छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन