231
Shares
इशलामाबाद । पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खान विरुद्ध राज्य उपहार विरुद्धको मुद्दा लगाइएको छ ।
पाकिस्तानको निर्वाचन आयोगले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सत्तामा रहँदा विदेशी नेताहरूबाट प्राप्त उपहारबारे अधिकारीहरूलाई भ्रमित गरेको आरोपमा सार्वजनिक पदमा बस्न अयोग्य ठहर गरेको हो ।
खानले कथित रूपमा लाखौं डलरको उपहार प्राप्त गरे, ती मध्ये केही घोषणा गर्न असफल र गैरकानूनी रूपमा बेचेका थिए । जसका कारण उनले संसदको सिट गुमाउने भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन