हल्दिवारीका एमाले निकट जनवर्गिय संगठनका नेताहरुद्धारा सामुहिक राजिनामा

388 Shares

हल्दिवारी नेकपा एमाले जनबर्गिय संगठनका नेतृत्वले सामुहिक राजिनामा घोषणा गरेका छन् ।राष्ट्रिय युवा संघ र अनेरास्ववियु हल्दिवारी गाउँ कमिटी अध्यक्ष ,सचिवले सामुहिक राजिनामाको घोषणा गरेका छन् ।युवा संघका अध्यक्ष अनिल मेचे सचिव मनोज सुवेदी र विद्यार्थी संगठनका अध्यक्ष बिजय राई सचिब अभिषेक खतिवडा द्धारा संयुक्त बिज्ञाप्ति जारी गर्दै राजिनामाको घोषणा गरेका हुन् ।

प्रदेश सभा र प्रतिनिधि सभाको आगामी मंसिर ४ गते तोकिएको निर्वाचनमा राप्रपा र एमालेको चुनावी तालमेल लाई लिएर एमाले नेता कार्यकर्ता असन्तुष्ट देखिदै आएका छन् ।
झापा क्षेत्र नम्बर ३ मा एमाले नेता डम्मर गिरिले उम्मेद्बारी दिए पछि उनलाई जिल्ला कमिटीले कारबाही गर्दै साधारण सदस्य समेत नरहने गरि कारबाही गरिसकेको छ ।

यस्तै गिरिको प्रस्तावक बनेको भन्दै युवा संघका सचिव मनोज सुवेदी लाई एमाले गाउँ कमिटीले पनि कारबाही गरेपछि दुबै संगठनका अध्यक्ष ,सचिबले सामुहिक राजीनामा घोषणा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।