271
Shares
वासिंग्टन । ऋषि सुनकलाई युनाइटेड किंगडमको प्रधानमन्त्रीमा नियुक्त गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसो भने, “धेरै अचम्मको कुरा हो एक भारतीय अप्रवासिय नागरिक बेलायतको प्रधानमन्त्री बन्नु एउटा कोसेढुङ्गा सावित हुने बताए” ।
बेलायतको लागि यो महत्वपूर्ण घडी हो बाइडेन ह्वाइट हाउसमा दिपावली कार्यक्रममा बोल्दै उक्त कुरा बताएको हो ।
ऋषि सुनक भारतीय मूलका पहिलो बेलायती प्रधानमन्त्री बनेका छन् र उनले मंगलबार राजा चार्ल्स तेस्रोलाई भेट्ने अपेक्षा गरिएको जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन