गुजरातमा मिशन लाइफको शुभारम्भ

149 Shares

अहमदावाद । भारतीय प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसद्धारा गुजरातमा मिशन लाइफको हालै एक कार्यक्रमका विच शुभारम्भ गरेका छन् ।

नर्मदा-प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गुजरातको एकता नगरमा मिशन लाइफ अभियानको शुभारम्भ गर्नुभएको छ।
प्रधानमन्त्री मोदीद्वारा परिकल्पना गरिएको मिशन लाइफ भारतको नेतृत्वमा विश्वव्यापीरूपमा व्यापक जनसहभागिता सहित वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कार्यक्रम हो ।

मिशन लाइफ कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्रसंघ र अन्य अन्तरराष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन का असर सम्बोधन गर्ने र दिगो विकास लक्ष्यहरूको प्रारम्भिक उपलब्धिहरू प्रदर्शन गर्नको लागि भारतको पहल महत्त्वपूर्ण हुने अपेक्षा राखिएको छ ।यसअघि प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।
दुवैले केभाडियाको स्ट्याच्यु अफ युनिटीमा पुष्पहार अर्पण गर्नु भएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव मिशन लाइफ (पर्यावरणका लागि जीवन शैली) पुस्तिका, लोगो र ट्यागलाइनको विमोचनमा प्रधानमन्त्री मोदीसँग सामेल हुनु भएको थियो ।

राष्ट्रसंघका महासचिव तीन दिने भारत भ्रमणमा हुनुहुन्छ ।बुधवार गुटेरेसले विदेश मन्त्री एस जयशंकरलाई भेटी बहुपक्षीयतामा विश्वव्यापी चिन्ता र चुनौतीहरूका विषयमा छलफल गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।