183
Shares
ताइपे । ताइवानका राष्ट्रपति साई इङ्ग–वेनले हालै स्वशासित टापुले चीनको “आक्रामक धम्की” को सामना नगर्ने बताउनु भएको छ ।
“ताइवानका जनताहरू सबै यस्तो आक्रामकता सँग परिचित छन् तथापि ताइवानका जनता चुनौतीहरूबाट कहिल्यै पछि हटेका छैनन्,” उनले भनिन् ।
चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो भर्खर सम्पन्न गरेको महाधिवेशनमा ताइवानलाई चीनमा गाभ्ने धम्की दिएपछि यो टिप्पणी गरिएको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन