194
Shares
चीनले मंगलबार जर्मन सांसदहरूको प्रतिनिधिमण्डलको ताइवान भ्रमणको निन्दा गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयले जर्मन सांसदहरूलाई “ताइवानमा पृथकतावादी–स्वतन्त्रता समर्थक शक्तिहरूसँगको उनीहरूको अन्तरक्रिया तुरुन्तै बन्द गर्न” र उनीहरूलाई “गलत संकेतहरू” पठाउन बन्द गर्न आग्रह गरेको हो । जर्मन सांसदहरू बुधबारसम्म चल्ने भ्रमणको लागि आइतबार ताइपे आइपुगेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन