207
Shares
मास्को । युक्रेन युद्ध सुरु भएपछि विदेशमन्त्री एस जयशंकरले आफ्नो पहिलो रुस भ्रमण गर्ने छन् ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले नोभेम्बर ८ मा मस्कोमा एस जयशंकरसँग वार्ता गर्ने बताइन् । “मन्त्रीहरूले द्विपक्षीय सम्बन्धको वर्तमान अवस्था र अन्तर्राष्ट्रिय एजेन्डाबारे छलफल गर्नेछन्,” उनले थपिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन