227
Shares
नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त राष्ट्र संघमा हिन्दी भाषालाई आधिकारिक भाषाको रूपमा समावेश गर्ने प्रयास भइरहेको तर समय लाग्ने बताए ।
उनले भने, ‘यसमा काम भइरहेको छ, प्रगति भएको छ र यो काम अगाडि बढ्छ भन्ने हाम्रो अपेक्षा हो । संयुक्त राष्ट्र संघका छ वटा आधिकारिक भाषाहरू अंग्रेजी, रुसी, स्पेनिश, चिनियाँ, अरबी र फ्रेन्च हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन