231
Shares
बेइजिङ देशको घर जग्गा बजारमा गिरावट आउँदा, कडा “कोविड शून्य” नीतिका कारण उपभोक्ता हरुको खर्च गर्ने क्षमता कम हुन थालेपछि चीनमा युरोपेली कर्पोरेट लगानी सुस्त हुँदै गएको छ ।
चीनमा शुन्य कोभिड नितिले वातावरण खराब बन्दै गएपछि यूरोपेली मात्र नभई अमेरिकी लगानी पनि उल्लेखनीय रुपमा घट्दै गएको छ ।
द स्ट्रेट्स टाइम्सले गरेकोे रिपोर्ट अनुसार चिनियाँ अर्थतन्त्रका लागि संकेतहरू अशुभ छन् किनभने विदेशी लगानी मुट्ठीभर बहुराष्ट्रिय कम्पनीहरूमा मात्र सीमित छ ।
न्यूयोर्कको अनुसन्धान फर्म रोडियमले गरेको नयाँ विश्लेषणले चीनमा नयाँ कारखानाहरु र अन्य प्लान्टहरुको स्थापनामा युरोपेली संघ र बेलायतबाट तथाकथित ग्रीनफिल्ड लगानी घटेको देखाउँछ, द स्ट्रेट टाइम्सले रिपोर्ट गरेको छ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन