थोत्रो चिनियाँ विमान किनेर नेपाल एयरलाइन्स थला पर्दै, विक्री गर्ने तयारीमा

310 Shares

काठमाडौं । मित्रताको आडमा थोत्रो विमान दिएर नेपाली संग धोखाधडी चीनले गरेको छ । ठूलो आर्थिक लगानीमा नेपाल भित्रयाइएको थोत्रो विमानको कारण नेपाल एयरलाइन्सको टाट पल्टिमने अवस्थामा पुगेको हो । विमानस्थलमा थन्किएको विमान विक्री गर्ने अवस्थामा पुगेको श्रोतले बतायो ।

ठूलो घाटा बेहोरेपछि नेपाल वायुसेवा निगमले आफ्ना पाँचवटा चिनियाँ जहाज भाडामा दिन नचाहेको भन्दै बिक्री गर्ने निर्णय गरेको छ । विमानले आकाशमा भन्दा जमिनमा धेरै समय बिताएको र ऋणमा डुबेको राष्ट्रिय ध्वजावाहकलाई आर्थिक बोझ बन्न थालेको छ।

पहाडी मार्गमा उडान भर्ने आशा गरेको चिनियाँ विमान खरिद गरेको आठ वर्षपछि अर्थ मन्त्रालयको निर्देशनपछि नेपाल वायुसेवा निगमले अब आफु घाटा नबेहोर्ने निर्णय गरेको हो । सन् २०१२ मा निगमले चीनबाट चारवटा Y12E (Y12E) र दुईवटा MA60 (MA60) विमान खरिद सम्झौता गरेको थियो। तीमध्ये एउटा विमान दुर्घटनापछि अहिले सञ्चालन नहुने अवस्थामा छ भने बाँकी पाँचवटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङस्थलमा अलपत्र अवस्थामा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।