274
Shares
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायलका पूर्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आम चुनावमा विजयी भएकोमा बधाई दिएका छन् ।
“मेरो साथी नेतान्याहुलाई तपाइँको सफलताको लागि बधाई छ, म भारत र इजरायल बीचको रणनीतिक साझेदारीलाई गहिरो बनाउनको लागि हाम्रो संयुक्त प्रयास जारी राख्न तत्पर छु,” प्रधानमन्त्री मोदीले ट्वीट गरे ।
चार वर्षभन्दा कम अवधिमा इजरायलको यो पाँचौं आम निर्वाचन थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन