सप्तरीमा जसपा कार्यकर्ताहरुले प्रयोग गर्न थाले धम्कीपूर्ण भाषा

273 Shares

सप्तरी । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवका कार्यकर्ताहरुले धम्कीपूर्ण भाषामा पहाडिया लखेटेको भनी तर्साउन थालेका छन् । मंसिर ४ को निर्वाचन आउन अब ११ दिनमात्र बाँकी रहँदा यादवका कार्यकर्ताहरुले मधेसबाट पहाडियाहरुलाई धपाएको र केहीलाई अझै धपाउन बाँकी रहेको धम्कीपूर्ण भाषा प्रयोग गरेको पाइएको हो ।
सप्तरी २ बाट चुनावी मैदानमा रहेका यादवले जसरी पनि चुनाव जित्नका लागि यादववाद त प्रयोग गरेका छन् नै आफू विरोधीहरुलाई ठेगान लगाउन अनेक प्रपञ्च रचेको पाइएको हो ।
सो क्रममा उपेन्द्रका कार्यकर्ताले पत्रकारलाईसमेत पनि धम्कीपूर्ण भाषाको प्रयोग गरेका हुन् । पत्रकार दिपेश जोशीले एक दिनअघि एउटा स्टाटस लेखेर उपेन्द्र यादवसँग नोट लिनु र अन्य उम्मेदवारलाई भोट दिनु भनेर बजारमा उखान आएको कुरालाई बाहिर ल्याए ।
उनले लेखेका थिए, ‘क्षेत्र नं २ बासी १ बजारमा नयाँ उखान आएछ । यसै गरौं उपेन्द्र यादवसँग नोट लिनु अन्य उम्मेदवारलाई भोट दिनु ।’
माइसंचार डट कममा कार्यरत जोशीले लेखेको यो स्टाटसमा राजविराज टुडे दैनिकमा काम गर्ने पत्रकार नै रहेका धर्मपाल राउतले भने आक्रामक र धम्कीपूर्ण भाषाले जवाफ दिए ।
जसपामा आवद्ध उनले जोशीलाई लेखे, ‘दिपेश जोशी धेरै बढी नबोल सबै पहाडी त भागि सकियो त जस्ता केही फटहालाई अब तह लगाउने बेला आयो सचेत भई हाल नभए यही चुनाबमा बुझिने छौ ।’ हाम्रा कुरा

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।