235
Shares
हङकङमा सन् २०२१ को ओलम्पिकमा स्वर्ण पदक जितेको दाबी गर्दै बेलायती औपनिवेशिक युगको झण्डा फहराउने महिला पत्रकार चिनियाँ राष्ट्रिय गानको अपमान गरेको आरोपमा जेलमा पर्ने सहरको पहिलो व्यक्ति बनेकी छिन् ।
पाउला लेउङले अवार्ड समारोहको स्ट्रिमिङका क्रममा चिनियाँ राष्ट्रिय गान बजिरहेको बेला एउटा सपिङ मलमा झण्डा फहराएको आरोप लागेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन