171
Shares
बाली । इन्डोनेसियामा भएको जी २० देशका विचको शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री युक्रेनमा युद्धविरामको लागि कुटनीतिक पहलकदमी गर्नुपर्ने बताए ।
बालीमा भएको जी २० शिखर सम्मेलनमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनमा कूटनीति पहल गर्न आह्वान गरेका थिए ।
“मैले बारम्बार भनेको छु कि हामीले युक्रेनमा युद्धविराम र कूटनीतिको बाटोमा फर्कने बाटो खोज्नुपर्छ,” उनले भने ।
उनले विश्वमा शान्ति कायम गर्न ठोस संकल्प देखाउन आवश्यक रहेको बताए । युक्रेनमा यस वर्षको सुरुमा रुसले आक्रमण गरेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन