262
Shares
जर्मनीका विकास मन्त्री स्वेन्जा शुल्जेले भने कि चीनले जलवायु ईन्धन प्रकोपबाट प्रभावित राष्ट्रहरूको लागि क्षतिपूर्ति भुक्तानीमा थप योगदान दिनुपर्छ ।
“चीनसँग अहिले २८ प्रतिशत हरितगृह ग्यास उत्सर्जन गरेको छ । त्यसैले तिनीहरूलाई क्षतिको सामना गर्न योगदान गर्नुपर्छ,” उनले थपे, “उनीहरूले सधैं आफू विकासशील राष्ट्र हो भन्ने तथ्यलाई लुकाउँछन् । तर वास्तविकता तिनीहरू अब विकासशील राष्ट्र होइनन् ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन