221
Shares
रौतहट, ४ मंसिर । रौतहटको गुजरा नपाको कनकपुर र गरुडा नगरपालिकाको अमरपर्टीमा बाहिरको भिड नियन्त्रण गर्न प्रहरी हवाई फायर गरेको छ ।
आईतवार विहानै ७ बजे देखि मतदान सुरु भएको केही समय पछि मतदान केन्द्र बाहिर भिडभाड गरेर हो हल्ला गर्न थालेपछि सुक्षाकर्मीले अवस्था नियन्त्रण गर्न गुजराको कनकपुरमा एसएलआरबाट २ राउण्ड हवाई फायर गरिएको छ भने गरुडा नपा ६ अमरपर्टीमा पेस्तोलबाट २ राउण्ड हवाई फायर गरेर भिडभाडलाई नियन्त्रणमा लिइएको प्रमुृख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए । तर उक्त मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सुचारु रहेको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन