215
Shares
रौतहट, ४ मंसिर । रौतहट जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भई सम्बन्धित मतगणना स्थलमा मतपेटिका ल्याउने क्रम जारी रहेको छ ।
मुख्य जिल्ला निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीका अनुसार मतगणना रौतहटको ४ वटा क्षेत्रको मतगणना ४ स्थानबाट हुने भएको छ ।
क्षेत्र नम्बर १ को जुद्ध माबि गौर, क्षेत्र नम्बर २ को लौकाहा माबि, क्षेत्र नम्बर ३ का कटहरिया माबि र क्षेत्र नम्बर ४ को जन ज्योती बहुमुखी क्यामपस चन्द्रनिगाहपुरमा मतगणना हुने उनले जानकारी दिए । सर्वदलीय बैठक पछि मतगणना आजै राति देखि हुने बताइको छ ।
२०७४ सालको निर्वाचनमा सबै क्षेत्रको मतगणना जुद्ध माबि गौरमा भएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन