181
Shares
अमेरिकी रक्षा सचिव लोयड अस्टिनले कम्बोडियामा आफ्ना चिनियाँ समकक्षी वेई फेङ्गेसँग भेटघाट भएको छ ।
भेटघाटको क्रममा अमेरिकी रक्षा सचिव लोयडले चिनियाँ सैन्य विमानको “बढ्दो खतरनाक” व्यवहारको बारेमा चिन्ता व्यक्त गर्दै संकट सञ्चार सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले अगस्टमा ताइवानको भ्रमण गरेपछि नेताहरूको यो पहिलो बैठक थियो, यो कदमले चीनलाई आक्रोशित बनायो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन