250
Shares
बेलायत । सुरक्षाको सवालमा बेलायतको सरकारी भवनमा जडान गरिने चिनियाँ खुफिया क्यामरा माथि बेलायत सरकारले प्रतिबन्ध लगाएको छ ।
बेलायत सरकारले सम्भावित सुरक्षा जोखिमका कारण सरकारी भवनहरूमा चीनमा निर्माण गरिएको निगरानी क्यामेरा (सिसिटिभी) जडान गर्न नमिल्ने त्यसलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको मातहतका आफना सम्पूर्ण निकायलाई निर्देशन दिइएको हो ।
बेलायत क्याबिनेट कार्यालयका एक मन्त्रीले क्यामेरा बदल्नुपर्छ, अपग्रेड हुँदैन । जुलाईमा, ६७ सांसदहरूले दुई आंशिक रूपमा सरकारी स्वामित्वको चिनियाँ कम्पनीहरू – हाइकभिजन र डाहुवा द्वारा निर्माण गरिएका उपकरणहरू जडान गर्नमा प्रतिबन्धको लागि आह्वान गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन