200
Shares
सिनजियाङ, (एएफपी) । चीनको सिनजियाङ प्रान्तको उरुम्ची सहरमा स्थित एक अग्ला भवनमा आगलागी भएर धेरै मानिसहरुको मृत्यु भएपछि त्यहाँका नागरिकहरु सरकार विरोधी प्रदर्शन गरेका छन् ।
चीनको सिनजियाङ क्षेत्रको उरुम्ची सहरमा कोभिड–१९ विरुद्धको लकडाउनको विरोधमा विरोध प्रदर्शन गरेका हुन् ।
उरुम्कीको एक अग्लो भवनमा आगलागी हुँदा धेरै व्यक्तिको मृत्यु भएको एक दिन पछि चिनियाँ नागरिकहरु सरकार विरोधी प्रदर्शन गरेको खवर बाहिरिएका छन् । विभिन्न अनलाइनहरुमा सेयर गरिएका भिडियोहरूले इन्टरनेट प्रयोगकर्ताहरूलाई भवन आंशिक रूपमा बन्द भएकोले त्यहाँका बासिन्दाहरू समयमै भाग्न नसकेको कारण धेरै मानिसहरुको ज्यान गएको बताइएको छ । प्रदर्शनकारीले ‘लकडाउन अन्त्य गर’ नारा लगाएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन