मुम्बई हमलाको विरोधमा अमेरिका, जापान, बेलायतमा रहेका पाकिस्तानी दूतावास बाहिर प्रदर्शन

219 Shares

नयाँ दिल्ली, (एएनआई) । २६–११ को मुम्बईमा ताज होटल सहित विभिन्न स्थानमा भएको आतंकवादी हमलाको विरोधमा अमेरिका, जापान र बेलायतमा रहेका पाकिस्तानी दूतावास बाहिर अल्लेख्य संख्यामा मानिसहरु भेला भएर प्रदर्शन गरेका छन् ।
कहिल्यै विर्षन नसकिने, मानव इतिहासको सबै भन्दै क्रुरता एवं बर्बर रुपमा २६–११ दिन मुम्बईमा गरिएको आतंकवादी हमलामा परेर सहादत भएका पीडितहरू प्रति श्रद्धाञ्जली दिन अमेरिका, जापान र बेलायतमा रहेका पाकिस्तानी दूतावासहरू बाहिर धेरै संख्यामा प्रदर्शनकारीहरू भेला भएर श्रद्धाञ्जली दिदै पाकिस्तानको चर्को रुपमा आलोचना एवं विरोध प्रदर्शन गरका थिए ।
प्रदर्शनकारीहरूले आतंकवादीहरूलाई आश्रय दिने पाकिस्तानको आदेशमा संयुक्त राष्ट्र संघको प्रस्तावलाई विफल पार्न आफ्नो भिटो शक्तिको दुरुपयोग गर्दै आएका चीनको समेत चर्को रुपमा आलोचना गरे । एक प्रदर्शनकारीले भने कि विश्वभरका सबै आतंकवादी हमलाहरू पाकिस्तानसँग साँठगाँठ तथा त्यहीबाट संचालनमा रहेको समेत आरोप लगाउदै अविलम्ब पाकिस्तानलाई आतंकिस्तान देश घोषणा गरेर सम्पूर्ण सहयोग बन्द गर्नुपर्ने जस्ता नाराहरु लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।