236
Shares
रौतहट, १२ मंसिर । रौतहट सदरमुकाम गौर नगरपालिकाको टिकुलिया स्थित गोठमा आगलागी हुँदा पशुचौपाया, धनमाल र घर जलेर नष्ट भएको छ
गौर नपा ४ टिकुलियाका प्रितम पासवानको घरमा आईतेवार राति आगलागि हुँदा पशुचौपाया गरी धनमाल जलेर नष्ट भएको हो ।
आगलागि भईरहेको खवरपाउना साथ गौर नगरपालिकाको दमकल समयमा पुगेर आगो माथि नियन्त्रण गर्दा थप क्षति हुनबाट जागिएका थिए
पासवानको घरमा रहेका खसी, पाडो र भैसी जलेका छन भने घर पूर्णरुपले क्षति भएको हुँदा क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन