195
Shares
रौतहट, १२ मंसिर । गौर नगरपालिकाको प्रमुख शम्भु साहले गोेैर ५ कोईरी टोलमा नगर स्तरीय योजना अंन्तर्गत सडक र नाला निर्माण गर्नका लागि एक समारोहका विच सोमवार शिलान्यास गरेको छ ।
समुचित रुपमा सडक र नालाको आभाव हुँदा बर्षेणी वर्षायाममा सडकमा डुबान हुने समस्याको मध्यनजरगर्दै बजेट निर्धारण गरिएर सडक र नाला निर्माणको लागि नगर प्रमुख साहले आज शिलान्यास गरेको हो ।
सडक र नाला बन्ने भएपछि गौर स्थित कोइरीटोल बासीन्दा खुशी भएका छन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन