263
Shares
नयाँ दिल्ली । विश्व राजनीति जगत तथा शान्तिको प्रतिकका रुपमा बढ्दै गएको भारतको लोकप्रियताबाट चिनियाँ सरकार डराएर सम्मेलन भारतलाई निम्तो नदिएको भन्दै अष्ट्रेलिया र माल्दिभ्सले बहिष्कार गरे ।
अष्ट्रेलिया र माल्दिभ्सले चीनको नेतृत्वमा रहेको हिन्द महासागर क्षेत्रीय मञ्चमा सहभागी उपस्थित नहुने तथा उक्त सम्मेलनलाई बहिष्कार गर्ने स्पष्ट पारेका छन् ।
जसमा अष्ट्रेलिया र माल्दिभ्स लगायत १९ देशले भारतलाई आमन्त्रण नगरेको बैठकमा चिनियाँ आयोजकले भाग लिएको दाबी गरेका हुन् ।
दिल्लीस्थित अष्ट्रेलियाका उच्चायुक्त ब्यारी ओ फरेलले भने, “अष्ट्रेलिया सरकारका कुनै पनि अधिकारीले उक्त फोरममा भाग लिएनन् ।” भारतको उपस्थित नहुने सम्मेलनमा अष्ट्रेलिया उपस्थित हुने सबाल नै नउठ्ने समेत उनले बताए । एएनआई ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन