275
Shares
बेलायत । बेलायती सरकारले साइजवेल सी आणविक ऊर्जा परियोजनामा चिनियाँ सरकारी स्वामित्वको कम्पनी चाइना जनरल न्यूक्लियर्स (सीजीएन) को हिस्सेदारी खरिद गर्ने भएको छ ।
जुन सन् २०३५ सम्म सञ्चालन हुने अपेक्षा गरिएको हो । हाल सफोकमा प्लान्टको निर्माणमा सीजीएनको २०% हिस्सेदारी रहेको छ । पूर्वी इङ्गल्याण्डका केही सांसदहरूले बेलायतको आणविक उद्योगमा चीनको संकरे चिन्ता व्यक्त गरेपछि यस प्रकारको कुराहरु बाहिर आएका छन् ।
चाँडै बेलायत सरकारले चीनलाई आणविक उर्जा परियोजनाबाट बाहिर निकाल्ने तयारीमा जुटेका हुन् । रोयटर्स ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन