घरमुली जेल परे पछि परिवार बिच्लीमा

401 Shares

प्रेमचन्द्र झा

रौतहट, १५ मंसिर । गौर नगर पालिका वडा नम्बर ४ का एक घरको अभिभावक जेल परे पछि परिवार बिच्लीमा परेका छन । प्रहरीले हजारका दुई वटा नक्कली नोट सहित पक्राउ गरेका जयप्रकाश साहको परिवार विच्चलीमा परेका हुन। साहको श्रीमती रितादेवी साहले हात मुख जोडन समस्या भएको बताए । आर्थिक रुपले विपन्न परिवारका साह ठेला चलाएर आफनो गुजारा गर्दै आएका थिए। कार्तिक १२ गते शनिवार दिउंसो छठको लागि किनमेल गर्न घरबाट निस्केको साह मोटरसाइकलमा पेट्रोल राखने बेला उक्त रकम सहित प्रहरीले पक्राउ गरेकोे थियो । ठेला चलाएर घर चलाउदै आएका साहको सम्पत्तिको नाममा दुई कोठाको घरमात्र रहेका छन ।शारिरीक रुपमा पनि अस्वस्थ रहेका साह जेल परेपछि छोरा विरामी लगायतका समस्या आई परेको उनकी श्रीमति रितादेबीले बताईन ।उक्त नक्कली नोट कसले दियो भने सबालमा लक्ष्मी पुजामा केराको बोट किन बेच गर्ने क्रंममा कसैले दिएको हुनु पर्ने हो बताए ।श्री मान जेल परे पछि गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले पठाई दिनु भएको चामलको भात पकाएर बिरामी छोरालाई खुबाउदैछु । मात्र दुई हजार नक्कली नोटका कारण जेल परेका श्रीमानलाई जेल मुक्त गराई दिन उनले सबै पक्षसंग याचना गरेकी छिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।