सवै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि टोली खटने

267 Shares


प्रेमचन्द्र झा

राैतहट। जिल्लाका सवै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि प्रविधिक कर्मचारी सहितको टोली खटने भएका छन ।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्ला प्रशासन कार्यालयका सभाकक्षमा गरेको अन्तरकृया गाेष्ठीमा साे जानकारी दिईएको हो । राष्ट्रिय परिचय पत्रलाई डिजिटल आईडीको रुपमा दिईएको हुदां सबैलाई पाहेक पर्ने उदेश्यले टोली खटने भएको कुरा विभागका निर्देशक सागरमणी पाठक जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीकाे अध्यक्षतामा भएको गाेष्ठिमा जिल्ला समन्वय समितिका प्रमुख रामअयाेध्या यादव,वाैधीमाई नगरपालिकाका प्रमुख प्रदिप यादव , नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा सहितले स्थानीय तहमा खटिने टाेलीलाई आ आफ्ना स्तरबाट सहयोग गर्ने प्रतिव्द्ता व्यक्त गरेका छन। सो अवसरमा जिल्लाका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृत र जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।