287
Shares
बेलायत । ताईवान चीन विच उत्पन्न रहेको तनावको समयमा बेलायती साँसदहरुको एक समूहले ताइवानको भ्रमण जाने संकेत पाएपछि चिनियाँ शासक बौखलाएर तनावमा परेका छन् ।
बेलायती सांसदहरूको समूह ताइवान भ्रमण गर्दा चीनले बेलायतलाई आफ्नो आन्तरिक मामिलामा “घोर हस्तक्षेप” गरेको आरोप लगाएका हुन् ।
“चिनियाँ पक्षले बेलायतलाई आफ्नो प्रतिबद्धताको पालना गर्न, एक चीन सिद्धान्तको उल्लङ्घन गर्ने कुनै पनि कार्य नगर्न आग्रह गर्दछ । चीनको हितमा आँच पु¥याउने बेलायती पक्षको कदमलाई कडा जवाफ दिइनेछ,” बेलायत स्थित चिनियाँ दूतावासले यस्तो चेतावनी दिएको रोयटर्सले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन