344
Shares
रौतहट १७ मंसिर । ब्रम्ह कुमारी राजयोग सेबा केन्द्र चन्द्रपुरले रौतहट क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्बाचित सदस्यहरु लाई शनिवार एक कार्यक्रमको विच सम्मान गरेको छ ।
प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिना र प्रदेश सभा सदस्य युबराज भट्टराई (समिर) लाई सम्मान गरेको हो । ब्रम्हकुमारी रबिना दिदीले उहाहरु निर्बाचित भएको सम्मान भयो । साथै चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफले र उपप्रमुख जयमाला चौधरी लाई समेत सम्मान गरिएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन