ब्लोच प्रदर्शनकारीद्वारा पाकिस्तान सरकार माथि दमनको आरोप

361 Shares

श्रीमन नारायण
पाकिस्तानको ब्लोचिस्तानमा आफनो स्वतन्त्रताका लागि विगत लामो समय देखि संघर्षरत ब्लोच आन्दोलनकारीहरुले देश भित्र र देश बाहिर ब्रिटेन, अमेरिका र अन्य युरोपेली राष्ट्रहरुमा पनि समय समयमा प्रदर्शन गर्दै आएका छन् । पाकिस्तान सरकारले ब्लोच आन्दोलनलाई कुल्चिदिने मनसायले आन्दोलनमा सैन्य हस्तक्षेप र घातक हतियारले प्रयोग समेत गर्ने गरेको आरोप त्यहाँका आन्दोलनकारीहरुको रहेको छ ।
“फ्रि ब्लोचिस्तान मुभमेण्ट” का कार्यकर्ताहरुले “रोझीलाट” मा इरानी सरकारद्धारा त्यहाँका कूर्द नागरिक र पाकिस्तानका ब्लोच कार्यकर्ता माथि भई रहेको दमनको विरोधमा पनि प्रदर्शन गरेका छन् । कूर्र्द आन्दोलन प्रति तिनले एक्यवद्धता जनाएका छन् । ब्लोचिस्तानको कोहलु शहरको काहान भने ठाउँमा पाकिस्तानका सुरक्षाकर्मीद्धारा चिनिया “ड्रोन” को प्रयोग गरएको आरोप पनि बलोच आन्दोलनकारीहरुले लगाएका छन् ।
ब्लोच जनताको दुःख र पीडाको थालनी त्यतिवेला देखिनै हुन थालेको छ, जतिबेला लाखौं डलरको लगानीमा चिनिया लगानीमा सिपेक परियोजनाको शुरु भएको थियो । सिपेक परियोजनाको निर्माणमा अवरोध नहोस भन ठानेर पाकिस्तानी सेनाले त्यहाँका आदिवासीहरुको विरोध प्रदर्शनलाई रोक्न दमनात्मक निित लिएको आरोप ब्लोच आन्दोलनकारीहरुको रहेको छ । आफनो प्राकृतिक स्रोत एवं साधनको दोहन नहोस भन्दै ब्लोच आदिवासीहरु प्रदर्शन गर्दै सिपेकको विरोधमा छन् । आन्दोलनकारीहरुका अनुसार बलोचिस्तान क्षेत्रका ५० प्रतिशत खनिज सम्पदा माथि चीन र ४८ प्रतिशत पाकिस्तानले उपभोग गरि रहेको छ । जबकी स्थानीय क्षेत्रको विकासमा जाबो २ प्रतिशत मात्रै खर्च भई रहेको छ । यदि यो शोषण होइन भन्ने के हो ? भन्ने तिनको प्रश्न रहेको छ । ब्लोचहरु, पाकिस्तानवाट स्वतन्त्र हुन चाहन्छन् जबकी पाकिस्तान भन्ने यसलाई आफनो अभिन्न अंग मान्दै आउको छ । ब्लोचहरु आफुमाथि भई रहेको दमन र उत्पीडनको विरोधमा विश्वकाक विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका छन् । प्रमुख सन्दिग्ध रुपमा मारिएको थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।