504
Shares
रौतहट, १८ मंसिर । लामो समय देखि गौर बैरगनिया रुटमा चल्ने तिन पाँग्रे अटोरिक्साहरु आईतवार देखि निर्वाध रुपमा संचालनमा आएपछि सर्वसधारण यात्रुहरु हर्षित भएका छन् ।
हुनत प्रतिनिधि र प्रदेश सभाको निर्वाचन अघि नै संचालनमा ल्यार्ने प्रक्रिया पुरा भएपनि स्थानीय स्तरमा तालमेलमा फरक भएको कारण संचालनमा आएका थिएनन । तर दुबै देशका तिन पाँग्रे अटो रिक्साहरुलाई व्यवस्थित गर्ने भएको सम्झौता पछि आज देखि संचालनमा आएका हुन् ।
भारतीय अटो रिक्साहरु निर्वाध रुपमा गौर प्रवेश गरेर जिल्ला प्रहरी कार्यालय गौरको पूर्व तर्फ रहेका ब्यारेक फिल्डमा पाकिंग गर्ने तथा नेपाली अटोरिक्साहरु बैरगनिया रेल्वे स्टेशनमा पाकिंग गर्ने सहमती भएपछि विना रुकाबट ओहरदोहर सुरु हुँदा यात्रुहरु भोग्दै आएको अनावश्यक कष्टबाट मुक्ति पाएको बताइएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन