214
Shares
कोलम्बो । विभिन्न कारणबस विगत तिन बर्ष अघि बन्द भएको श्रीलंकाको जाफनाबाट भारत उडान आउदो साता देखि पुन ः सुचारु हुने भएको छ ।
श्रीलंकाले डिसेम्बर १२ सम्म उत्तरी जाफना प्रायद्वीपबाट चेन्नईका लागि उडानहरू पुन ः सुरु गर्ने तयारी गरेको, श्रीलंकाको उड्डयन मन्त्री निमल सिरिपाला डे सिल्भाले भनेको हो ।
श्रीलंकाले यस क्षेत्रबाट भारतको लागि उडान सेवा बन्द गरेको तीन वर्षपछि यो घोषणा आएको छ । देशको चलिरहेको आर्थिक संकटको बीचमा श्रीलंकामा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले यो कदम चालिएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन