238
Shares
वासिंग्टन । चिनियाँ ह्याकरहरुले कोभिड १९ को राहत कोषमा जम्मा भएका रकम मध्ये २० मिलियन डलर चोरी गरेको आरोप अमेरिकाले लगाएको छ ।
अमेरिकी गोप्य सेवाका एक अधिकारीले चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारको कोरोना भाइरस राहत कोषबाट कम्तिमा २ करोड डलर चोरेको आरोप लगाएको हो ।
गोप्य सेवाले ह्याकिङ टोलीलाई एपिटी ४१ वा वीन्टीको रूपमा चोरीको लागि कथित रूपमा जिम्मेवार पहिचान गरिएका छन् । पछिल्लो समयमा चिनियाँ साइवर ह्याकरहरु यस्ता चोरीको केसहरुमा धेरै संख्यामा सक्रिय रहेको पाइएको छ । खास गरेर चिनियाँ सफ्टवेयरका प्रयोग कर्ताहरु बढि प्रभावित भएको बताइन्छ ।
वाशिंगटनमा रहेका चिनियाँ दूतावासले यस्ता आरोपहरूलाई “निराधार“ भनेको छ र भन्यो कि चीनले सधैं “सबै प्रकारका साइबर चोरीको कडा विरोध गरेको छ“ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन