267
Shares
नयाँ दिल्ली । भारतले विभिन्न समयमा भोग्नु परेको आतंकवादहरुको घटना मध्ये २०÷११ को घटनालाई संयुक्त राष्ट्रय संघमा सम्झीदै आतंकवाद विरुद्ध एकजुट भएर लड्न आग्रह गरेको छ ।
पाकिस्तानी आतंकवादीहरु समुद्री बाटो भएर मुम्बईमा प्रवेश गरेर २६÷११ मा भएको हमला मानव सभ्यतालाई नै कलंकित बनाउने खालको भएको स्मरण गर्दै भारतले विश्व समुदाय आतंकबाद विरुद्ध एकजुट भएर लड्न आग्रह गरेको हो ।
इराकमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा बोल्दै, भारतले मुम्बईमा २६÷११ को हमलाको स्मरण गर्दै आतंकवादलाई आर्थिक सहयोग गर्नेहरू विरुद्ध कडा कदम चाल्दा आतंकवाद विरुद्धको लडाइलाई बलियो बनाउन सकिने बताएको छ ।
संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले भनिन्, “आतंकवादलाई एकताबद्ध र शून्य सहनशीलताको दृष्टिकोणले मात्रै अन्ततः यसलाई पराजित गर्न सकिन्छ ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन