168
Shares
नयाँ दिल्ली । भारतीय सेना र मलेसियान सेना बीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ ।
संयुक्त सैन्य अभ्यासबाट हरिमाउ शक्ति २०२, एक गहन प्रमाणीकरण प्रशिक्षण सत्र पछि गत शुक्रवार अभ्यास सम्पन्न भएको हो । संयुक्त अभ्यासले दुबै देशका सेनाहरु बीच राम्रो समझदारी र अन्तरसम्बादको साथै अन्तर सञ्चालन गर्ने सक्ने परिणाम भएको भारतीय सेनाले जनाएको छ ।
यो अभ्यास सन् २०१२ देखि दुबै सेना बीचको बार्षिक प्रशिक्षण कार्यक्रम हुनेगरेको छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन