254
Shares
रौतहट, २५ मंसिर । जिल्ला प्रहरी कार्यालय रौतहटको आईतवार एसएसपी ध्रुवबहादुर राउतले अनुगमन निरीक्षण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, रौतहट, गौरमा रहेको, हिरासत कक्ष, थुनुवाहरुको पिरमर्का, विभिन्न फाँटबाट सेवाग्रहीको काम कारवाही लगायतको कार्यालयको बन्दोबस्त चुस्तदुरुस्त छ कि छैन सम्बन्धमा एसएसपी राउतले निरीक्षण गरेको हो ।
सो अवसरमा प्रहरी कर्मचारीहरुलाई विभागिय निति नियम सम्बन्धी निर्देशन समेत दिइएको डिएसपी उमाशंकर यादवले जानकारी दि ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन