पर्साको ठोरीबाट ठूलो परिमाणमा गाँजा बरामद

203 Shares

पर्सा, २७ मंसिर । पर्साह जिल्लाको ठोरी गाउँपालिकाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले ठोरी गाउँपालिका वडा नम्बर ३ को ठुटेखोला क्षेत्रबाट ३६३ किलोग्राम गाँजा सहित ट्रकलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले सोमबार साँझ लागुऔषध गाँजा र ट्रकलाई नियन्त्रणमा लिएको र गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको जनाइएको छ ।
मकवानपुरको हेटौंडाबाट पर्साको विजयबस्ती तर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जानकारी दिए ।
प्रहरीका अनुसार ट्रकमा फल्स वटन प्रयोग गरेर २२ वटा कार्टुनमा प्याक गरेर लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीको बाहिनीपति गणेशबहादुर ठाडा मगरेल बताए । ट्रकका चालक भने सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै ट्रक छाडेर फरार भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।