221
Shares
रौतहट, २७ मंसिर । रौतहट जिल्लाका बिभिन्न स्थानमा हुकिंग गरेर बिजुली बाल्नेको संख्या वृद्धि हुदै गएका छन् ।
ग्रामिण भेगमा बसोबास गर्नेहरु यतिखेर विजुलीको पोलमा अनाधिकृत रुपमा हुँकिंग गरेर विजुली प्रयोग गर्दा नेपाल विद्युत प्राधिकरणको विद्युत आपूर्तीमा लस भईरहेका हुन् ।
जिल्लाको बृन्दावन नगरपालिकाको वडानं ३ का सड़क किनारको अधिकांस घरधनीहरुले बिजुली चोरेर बालिराहेको पाइएको छ तर प्राधिकरण नियमित रुपमा हुनुपर्ने अनुगमन एवं छड्के जाँच नहुदा विजुली चोरेर प्रयोग गर्नेहरुको संख्यामा बढोत्तरी हुँदै गएका छन् ।
चन्द्रपुर १० को बालचनपुर, श्रीनगर, चेतनगर, खौराहा लगायतका टोलको अवस्था उस्तै छ ।
नेपाल विद्युत प्राधिकरणका कर्मचारीको कमजोरीको कारण रौतहट जिल्लाका धेरै ठाउँमा बिजुली चोरी गरेर गुनासो बढेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन