171
Shares
बेइजिङ । कोभिड संक्रमण चीनमा वृद्धि हुदै जाँदा आर्थिक रुपमा धेरै क्षति पुर्याउने भएको छ, सोही क्रममा प्रमुख बैंठकहरु पनि कोभिडको कारण रद्द गरिएका छन् ।
बेइजिङमा कोभिड–१९ संक्रमण बढ्दै गएपछि चीनले यस हप्ता सुरु हुने महत्त्वपूर्ण आर्थिक बैठकलाई सुरु गर्न ढिलाइ गरिरहेको, ब्लूमबर्गले रिपोर्ट गरेका हुन् ।
केन्द्रीय आर्थिक कार्य सम्मेलन कहिले पुन ः अनुसूचित हुनेछ भनेर कुनै निर्धारित समय तालिका तोकिएको छैनन । चीनको कोभिड–प्रभावित क्षेत्रमा अर्थतन्त्रको पुन ः प्राप्ति योजना बैठकमा राष्ट्रपति सी जिनपिङ लगायत चिनियाँ नेताहरू सहभागी हुने अपेक्षा गरिएको थियो तर अहिले आर्थिक विकासलाई समेटिएर हुने बैठकको टुंगो नलाग्दा आर्थिक रुपमा चीनलाई ठूलो क्षति वेहोर्नु परेको ब्लूमबर्गको रिपोर्टमा उल्लेख गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन