मलखाद्यको अबैध कारोबार

200 Shares

रौतहट, २८ मंसिर । भारत बाट मलखाद्य बिभिन्न ठाउँमा भन्सारबाट छलेर मलखाद रौतहट भित्रने गरेको छ ।
पछिल्लो समय सरकारले प्रयाप्त मलखाद्य उपलब्ध नगराएपछि रौतहटका केही ठुला व्यापारीहरु भन्सार छलेर मलखाद्यको तस्करी जस्ता अबैध कारोबारमा संलग्न रहेको हो ।
पछिल्लो समय भारतबाट रौतहटको प्रहरी र भारतीय प्रहरी सुरक्षाबलका केही कर्मचारीको मिलोमतोमा रौतहटको बिभिन्न चोर नाका भएर मलखाद्य तस्करीको माध्यमबाट नेपाल मा भित्रयाएर देशका बिभिन्न स्थानमा पुर्याउने गरेको आरोप लागेका छन् ।
सिमा पारी भारतीय बजार बाट चोर नाकाबाट मलखाद्य को अबैध कारोबारमा गौर, गरुडा, बंकुल, कटहरीया, औरैया र चन्द्रपुरका व्यापारीहरु सक्रिय रहेका हुन् ।
रौतहटका किसान अहिले मलखाद्यक अभावमा धेरै पिडित हुदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।