गौर नगरप्रमुख साहद्वारा पुरेनवामा शिलान्यास, वडाध्यक्ष जनार्दन साहद्वारा खेद प्रकट

595 Shares

रौतहट, २८ मंसिर । गौर नगरपालिका वडा नम्वर ८ पुरेनवामा बुधवार विहान नगर प्रमुखद्वारा गरिएको शिलान्यासको प्रति वडाध्यक्ष जनार्दन साहले आपत्ती जनाउदै खेद प्रकट गरेका छन् ।
नगरस्तरिय बजेटबाट नगरप्रमुख शम्भ साहले तामझामका साथ गौर नपा ८ पुरेनवा स्थित आधारभुत स्वास्थ्य कार्यालय नजिक एलानी जग्गामा २० लाखको लागतमा निर्माण हुने सामुदायिक भवनको आज विहान शिलान्यास गरियो । तर सम्बन्धित वडाध्यक्ष संग समन्वय नगरी आफूखुशी बर्थिंग सेन्टरको लागि राखिएको जग्गामा शिलान्यासको कार्य प्रति मेरो घोर आपत्ती छ र उक्त कार्यको जति भत्र्सना गरे कमै हुने वडाध्यक्ष जनार्दन साहले बताए ।
पाँच दलिय गठबन्धनको सरकार भएपनि गौर नगरपालिकाको मेयर साहले एकलौटी ढंगबाट मनोमानी गरिरहेको भएपनि हामी त्यसको विरोधमा छैनौं तर हाम्रै वडामा शिलान्यास गर्नु वडाध्यक्ष संग समन्वय नगर्नु यो सरारस गलत कार्य भएको ठहर गर्दै वडाध्यक्ष साहले शिलान्यास कार्यक्रमको खुलेर विरोध जनाए ।
त्यती मात्रै नभई पुरेनवा आधारभुत विद्यालयमा झ्याल ढोका एवं विद्यार्थीहरुलाई बस्ने वेञ्च नरहदा चिसोमा भुईमै बसेर अध्ययन गर्नुपर्ने अवस्था रहेको छ अर्को तर्फ आजै उनले दाल मिलबाट पुरेनवा आउने सडकमा १० लाखको लागतमा निर्माण गरिने प्रवेशद्वारको शिलान्यास गर्ने कार्यको पनि भत्र्सना गर्दै आपत्ती जनाए ।
वडाध्यक्ष साहका अनुसार नगरप्रमुख साहले हामीहरुलाई वाइपास गरेर हैकमवादी नीति अपनाएकोमा दुखेसो पोखे । नगरस्तरिय बजेटबाट जुनसुकै वडामा गरिने कार्यलाई पार्दर्शी एवं वडाध्यक्षको रोहवरमा कार्य गरिदा विवाद एवं बाधा व्यवधान नहुने तर एकलौटी पाराले नगरप्रमुख साह काम गर्दै आएको आरोप लगाउदै आजको शिलान्यास कार्य प्रति गम्भीर आपत्ती तराई टप अनलाईन मार्फत जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।